मन्त्रिपरिषद् बैठकले गरेका ५ निर्णय सार्वजनिक (निर्णयसहित)
bishowkhabar.com · Tue Aug 11 11:13:26 GMT 2026

काठमाडौं– सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरूको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)