फुल चार्जमा ५४० किमि रेन्ज दिने वुलिङको एमपीभी ‘डेरियन ईभी’ नेपाली बजारमा
kendrabindu.com · Tue Aug 11 11:16:06 GMT 2026

काठमाडौं । नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ७-सिमुलेटेड प्रिमियम एमपीभी ‘डेरियन ईभी’ नेपाली बजारमा औपचारिक रूपमा बिक्री सुरु गरेको छ।
भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोका अवसरमा कम्पनीले यो नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)