२५ वर्षपछि प्रिमियर लिगमा कोभेन्ट्रीको घरेलु जित, न्युकासल ४-१ ले पराजित
nagariknews.nagariknetwork.com · Tue Oct 13 00:41:37 GMT 2026
कोभेन्ट्री सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा २५ वर्षपछि घरेलु मैदानमा जित निकालेको छ। गएराति भएको खेलमा कोभेन्ट्रीले न्युकासल युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो।
कोभेन्ट्रीको जितमा ज्याक रुडोनी, सिदिकी चेरीफ, एलिस सिम्स र वैकल्पिक खेलाडी स्टेफन मुफुनीले गोल गरे। न्युकासलका स्वेन बोत्मानले एक गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)