मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूल कृषक तथा व्यवसायी भन्छन्, 'भारतबाट आयात नरोकेसम्म आत्मनिर्भर बन्न सकिँदैन'

bbc.com · Mon Nov 01 00:44:55 GMT 2021

नेपालमा फूलको उत्पादन बढे पनि आत्मनिर्भर बन्न नसकिएको कृषक तथा व्यवसायीले बताएका छन्।

आन्तरिक उत्पादनले फूलको बजार माग धान्न सकिने भएपनि खासगरी भारतबाट अनियन्त्रत आयातका कारण नेपाली कृषकहरू मर्कामा परेको उनीहरूको गुनासो छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)