रास्वपा सांसदले ८/९ कक्षा पढेका भनेपछि संसद्मा जुहारी
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिमोहन भण्डारीले प्रतिपक्ष दलप्रति तीखो अभिव्यक्ति दिएपछि संसद्मा जुहारी चलेको छ ।
मंगलबारको बैठकमा बोल्ने क्रममा उनले आफूहरू पढेलेखेका र नयाँ सांसद भएको भन्दै अब संसद्मा पुराना नेताका कुरा नगर्न ‘धम्की’ दिएका थिए । यति मात्र होइन उनले अब संसद्मा प्रतिपक्षले लामो बोलिरहेको आफूले सुन्न नसक्ने अभिव्यक्ति दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)