मोबाइल र ल्यापटपमा झुक्दा घाँटीमा बढ्छ चाप, स्वस्थ राख्न अपनाउनुहोस् यी ५ अभ्यास
lokaantar.com

आधुनिक जीवनशैलीमा मोबाइल र ल्यापटपको प्रयोग बढेसँगै घाँटी तथा ढाड दुख्ने समस्या पनि सामान्य बन्दै गएको छ।
लामो समयसम्म स्क्रिनतिर टाउको निहुराएर बस्ने बानीले घाँटीका मांसपेशी र मेरुदण्डमा अतिरिक्त चाप पर्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)