मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज कर्णाली र सूदुरपश्चिममा आंशिक वर्षा हुने, अन्य कुन ठाउँको मौसम कस्तो ?

bishowkhabar.com · Tue Oct 13 01:04:47 GMT 2026

काठमाडौं– हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले देशको विभिन्न भागमा फरक–फरक मौसम पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)