महाकाली अस्पतालमा र्यालग्रन्थीको टयुमरको सफल शल्यक्रिया
thahakhabar.com
कञ्चनपुर : महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा पहिलो पटक र्यालग्रन्थीको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
र्यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका-१२ ऐरीकी ३५ वर्षिया लीला पन्तको शल्यक्रिया गरी ट्युमर निकालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)