नेपाल–ओमान दुवैलाई जित्नैपर्ने दबाब, नामिबियाको नतिजामा पनि नजर
lokaantar.com
ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलामा आज (मंगलबार) नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपालले दोस्रो खेलमा आयोजक ओमानको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार, बिहान ११:४५ बजे शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)