ओडीआई मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज घरेलु टोली ओमानविरुद्ध मैदानमा
nepalviews.com · Tue Oct 13 01:07:33 GMT 2026
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम त्रिदेशीय शृङ्खला खेलिरहेको नेपालले आज (मंगलबार) घरेलु टोली ओमानको सामना गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने होडमा रहेको नेपालका लागि आजको खेल अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)