इरानी खतराका कारण ट्रम्पले नेटो सम्मेलनबाट फर्किँदा गोप्य रूपमा विमान बदलेको दाबी
nepalpress.com · Tue Aug 11 11:43:08 GMT 2026

काठमाडौं। अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा इरानबाट हुन सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै गोप्य रूपमा विमान परिवर्तन गरेका थिए।
‘द वासिङ्टन पोस्ट’का अनुसार ट्रम्प टेलिभिजन क्यामेराको उपस्थितिमा एयर फोर्स वनमा चढेका थिए। त्यसपछि उनलाई गोप्य रूपमा एउटा अग्लो विमानस्थल क्याटरिङ ट्रकमा राखेर अर्को सैन्य विमानसम्म पुर्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)