रास्वपाकै सांसदले भने- यी ९ काम गरे प्रधानमन्त्री एक्लै हुँदैनन्
onlinekhabar.com · Tue Aug 11 11:41:19 GMT 2026

२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंका अनुसार ९ वटा काम गरे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एक्लै हुने छैनन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई इंगित गर्दै उनले यस्तो बताएका हुन्।
‘सम्माननीय सभामुख ज्यू, सम्माननीय प्रधानमन्त्री ज्यूको एउटा फेसबुक स्टाटस आएछ । म एक्लै छु,’ उनले भनेका छन्, ‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु- कृषि र प्रविधिमा आधारित एकीकृत शिक्षाको व्यवस्था गरी दीक्षित विद्यार्थीलाई क्षमता र रुचिका आधारमा रोजगारीको कार्ययोजना बनाउनुस् तपाईं एक्लै हुनुहुन्न ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)