नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
makalukhabar.com · Tue Aug 11 11:49:51 GMT 2026

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)