अमेरिकाको अलबामामा जन्मदिनको पार्टीमा गाेली चल्दा चार जनाको ज्यान गयो, २८ जना घाइते
Ujyaaloonline.com · Mon Apr 17 00:52:31 GMT 2023
अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।
डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)