चालिस किसिमका तथ्याङ्क सङ्कलन हुँदै
gorkhapatraonline.com · Tue Oct 13 01:17:03 GMT 2026

सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित ४० किसिमका तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सुरु भएर पूरा नभएका र हालै मात्र सुुरु गरिएकासहित साढे तीन दर्जन विषय र क्षेत्रमा तथ्याङ्क सङ्कलन भइरहेको जनाएको छ ।
नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क सङ्कलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ । कार्यालयले सार्वजनिक गरेको मार्गदर्शन अनुसार तथ्याङ्क सङ्कलनको कार्यक्रम अन्तर्गत गणना, सर्वेक्षण, अध्ययन र नियमित प्रकृतिका काम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)