क्युकेएस फुटसलमा क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लाग्यो
neplays.com · Tue Aug 11 11:53:00 GMT 2026
दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगितामा क्वाटरफाइनल पुग्ने टोलीको मंगलबार टुंगो लागेको छ ।
सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइज तीनै विधामा क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । सिनियर ब्वाइजमा आयोजक काष्ठमण्डप विद्यालय ‘ए’, भक्तपुर निस्ट, संस्कृति, दीक्षालय, युरो स्कुल, छाउनी, बौद्ध इन्टरनेसनल स्कुल, इम्पेरियल वल्र्ड र कान्जिरोवा क्वाटरफाइनलमा पुगे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)