कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बन्ने
gorkhapatraonline.com · Sun Oct 29 06:12:17 GMT 2023
काठमाडौँ, कात्तिक १२ गते ।
कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)