आइपिएलः मुम्बईमाथि पञ्जाबको ९ विकेटको जित
deshsanchar.com · Sat Apr 24 00:40:11 GMT 2021
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा खेलमा पञ्जाब किंग्स विजयी भएको छ।
चेन्नईमा भएको खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)