मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दस ठाउँमा पशुको स्वास्थ्य परीक्षण

gorkhapatraonline.com · Tue Oct 13 01:28:09 GMT 2026

दसैँका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण सुरु भएको छ । सरकारले काठमाडौँ उपत्यकामा मुख्य १० वटा स्थान/बजारमा खसीबोका, च्याङ्ग्रा र राँगाभैँसीको स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

दसैँमा उपत्यकामा मासुका लागि धेरै सङ्ख्यामा पशुपन्छी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरिएको पशुसेवा विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)