मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोसी–मरिन आयोजनाको ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य

baahrakhari.com · Tue Oct 13 01:35:56 GMT 2026

काठमाडौं । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणसम्बन्धी ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन् ।

आयोजनाले असोज २७ गते प्रकाशित गरेको सूचनाअनुसार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन, आनिङ–आरसीसी संयुक्त उपक्रम (जेभी) र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक रूपमा योग्य ठहरिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)