दशैंमा खुद्रा व्यवसायीको संरक्षण कसले गर्ने ?
clickmandu.com · Tue Oct 13 01:40:28 GMT 2026

‘हामीले वर्षभरको कमाइ, बचत र ऋणसमेत लगानी गरेर दशैंको व्यापारका लागि सामान ल्यायौं। थोक बजारमा मूल्य बढ्दै जाँदा महँगोमा सामान खरिद गर्यौं। उचित मुनाफा राखेर ग्राहकलाई बिक्री गर्ने आशा थियो, तर अहिले हामीलाई सामान बेच्ने थोक विक्रेताले नै त्यही सामान हामीले खरिद गरेको मूल्यभन्दा कममा ‘दशैं छुट’ भन्दै बिक्री गरिरहेका छन्। अब हामीले कसरी व्यापार गर्ने? कसरी लगानी उठाउने ?’
यो प्रश्न र यो पीडा केवल एक साना खुद्रा व्यवसायीको मात्र होइन; यो ती सबै खुद्रा व्यवसायीहरूको हो, जसले दशैंलाई वर्षकै सबैभन्दा ठूलो व्यापारिक अवसरका रूपमा हेरेका हुन्छन्। तर, यस वर्ष उनीहरूका लागि दशैंको आशा निराशामा बदलिँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)