कांग्रेसको निष्कर्ष– सरकारको हेपाहा प्रवृत्तिले पुनः अर्को दुर्घटना निम्तिने खतरा बढ्यो
nepalpress.com · Tue Aug 11 12:18:36 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानबिन गर्नको लागि निष्पक्ष आयोग गठनको माग गरेको छ।
जारी केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै तत्काल निष्पक्ष न्यायिक आयोग गठनको माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)