प्रदेश सरकार गठनबारे ओली र दाहालको ५ बुँदे निर्देशन
ekantipur.com · Tue Aug 11 12:19:14 GMT 2026

प्रदेश सरकार गठनबारे ओली र दाहालको ५ बुँदे निर्देशन
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले लिखित निर्देशन जारी गरी सरकार र मन्त्रालय बाँडफाँडको आधार, मन्त्रालयको छनोट गर्ने क्रम, संघीयता प्रवर्द्धन, प्रदेशमा राजनीतिक स्थिरता र यी काम गर्न आपसी समझदारी गर्न निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)