एशियन गेम्समा चीनकै बर्चश्व, कुन देशले कति पदक जिते ?
kharibot.com · Wed Sep 27 16:25:00 GMT 2023
काठमाडौँ । १९औँ एशियन गेम्स अन्तर्गत बुधबारसम्म ४९४ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ७६ स्वर्ण ४३ रजत र २१ कास्यसहित १४० पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)