विदेशबाट साँढे, राँगा र बोका किन ल्याइन्छ?
bbc.com · Fri Jun 16 00:12:44 GMT 2023
दूध र मासुमा आत्मनिर्भर बन्न भनेर र नस्ल सुधार तथा विकासका लागि विदेशबाट उन्नत जातका पशु आयात गरिँदै आएको अधिकारीहरूले बताएका छन्।
विदेशबाट उन्नत जातका पशु ल्याउने प्रक्रिया निकै झन्झटिलो तथा खर्चिलो हुने भए पनि त्यस्ता पशु भित्र्याएर गरिएका सुधारका कामका कारण दूध उत्पादन र गुणस्तर वृद्धिमा उल्लेख्य सुधार आएको उनीहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)