२० लाखमा सुरू 'ओखर घडी' यसरी बन्दैछ ब्रान्ड
setopati.com · Sun Apr 30 00:21:00 GMT 2023
ओखर— यो शब्द सुन्नासाथ हामीलाई खानेकुराको याद आउँछ।
यहाँ भने हामीले खाने ओखरको कुरा गरेका छैनौं। यो हातमा लाउने ओखर हो अर्थात् ओखर ब्रान्डको घडी।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)