गौतमबुद्ध विमानस्थल सञ्चालनको चार वर्ष: पूर्वाधार बने, उडानको टुंगो छैन
kendrabindu.com · Tue Aug 11 12:31:17 GMT 2026

भैरहवा। सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ ।
आधुनिक पूर्वाधार तयार भएपनि विमानस्थल सुनसान छ । त्यसैले यतिबेला जनस्तरमा समस्या यात्रुको हो कि सरकारी नीतिको भन्ने बहस चर्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)