सुदूरपश्चिमको ‘अपि एडिसन’ जर्सी
kendrabindu.com · Tue Oct 13 02:03:40 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ ।
सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधता प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)