लालबकैया खोलामा नुहाउने क्रममा १० वर्षभन्दा कम उमेरका तीन बालबालिका बेपत्ता
corporatenepal.com · Tue Aug 11 12:31:32 GMT 2026

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउनेक्रममा आज तीन बालबालिका वेपत्ता भएका छन् ।
दिउँसो करिब २ः०० बजे सो खोलामा नुहाउने तथा पौडी खेल्नेक्रममा बेपत्ता भएका बालबालिकाको खोजीकार्य जारी रहेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)