टेण्डरको विज्ञापन रोक्नेविरुद्धको मुद्दामा भोलि सुनुवाई
janaaastha.com

पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्नेगरी सार्वजनिक खरिद ऐन–२०६३ मा भएको संशोधनविरुद्ध दायर रिट निवेदनउपर भोलि संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । अधिवक्ताद्धय अनन्तराज लुईँटेल र रामप्रसाद पुडासैनीले दायर गरेको रिटउपर सुनुवाईका निम्ति भोलि पेशी तोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)