एप्पल इन्टरटेन्मेन्टले घोषणा गर्यो ‘भिडियोटेप’, उपासना र कुन्दन मुख्य भूमिकामा
kalakarmi.com · Tue Aug 11 11:36:36 GMT 2026

काठमाडौं- एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’ को मंगलवार एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ ।
ललितपुरको लाबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ओविद उद्दिनको निर्देशनमा तयार हुन लागेको फिल्मको घोषणा गरिएको हो । हरर जनराको यो फिल्मलाई भदौ ५ गतेबाट उपल्लो मुस्ताङमा खिचिनेछ । ३० दिनसम्म फिल्मको छायांकन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)