सुगौली सन्धिको सक्कल प्रतिका विषयमा भारतको विदेश मन्त्रालयले के भन्यो ?
clickmandu.com · Tue Aug 11 12:44:48 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रतिबारे चर्चा भएकोमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको छ ।
मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवाललाई सञ्चारकर्मीहरूले उक्त विषयमा प्रश्न सोधेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)