प्रदेशमा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्न ओली र प्रचण्डको सर्कुलर
kendrabindu.com · Tue Aug 11 12:46:11 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडसम्बन्धी सहमति कार्यान्वयन गर्न संयुक्त निर्देशिका जारी गरेका छन् ।
यही साउन ९ गते दुई दलबीच भएको तीन बुँदे सहमतिलाई व्यवहारमा उतार्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)