प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
barnanmedia.com · Tue Aug 11 12:42:52 GMT 2026

प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ बुँदे निर्देशन जारी गरेका छन्।
प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका विषयमा ओली र प्रचण्डले मंगलबार निर्देशन जारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)