सिरियाका पूर्वराष्ट्रपति असदसहित सात उच्च अधिकारीलाई मृत्युदण्डको सजाय
ukeraa.com

२३ घण्टा अघि
एजेन्सी : सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा सर्वसाधारणमाथि भएका अत्याचार, युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले असदको अनुपस्थितिमा मङ्गलबार यो फैसला सुनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)