मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आमाको नाममा नागरिकता खोइ ?

annapurnapost.com · Sun Apr 18 06:43:00 GMT 2021

१.

बाँके नेपालगन्ज बस्ने रिया शर्मा २५ वर्षकी भइन्। उनका बुवाको १० वर्षअघि निधन भयो। आमासँग वंशजको नागरिकता छ। तर, आमाको नामबाट नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयले इन्कार गरिदियो। बुवाको नागरिकता, बुवा नेपाली भएको प्रमाण र बुवातिरका मान्छेको सिफारिस आवश्यक भन्दै फर्काइयो। रियाले नागरिकता अभावमा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन पाएकी छैनन्। जागिर खाएर एकल आमालाई पाल्ने उनको धोको अधुरै छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)