मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यसकारण प्रेमीसँग झगडा गर्नु राम्रो हुन सक्छ !

baahrakhari.com · Mon Apr 25 00:06:00 GMT 2022

सीएनएन । कुनैपनि प्रेम सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै सद्भावपूर्ण, इमान्दार अनि खुला भएर कुरा गर्नु हो । यसलाई प्राथमिकतामा राखे मात्र दुवैजना खुसी हुन सक्ने बताइन्छ ।

फ्लोरिडा स्टेट युनिभर्सिटीका प्रोफेसर जिम मेकनल्टी भन्छन्, “हामीले हाम्रो रिसर्चबाट पत्ता लगाएको सबैभन्दा महत्वपूर्ण कुरा भनेको सिधा र इमान्दार भएर कुरा गर्दा त्यसले सम्बन्धलाई सबैभन्दा बढी फाइदा पुर्याउँछ । ”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)