सुनकोसी–मरिन डाइभर्सनको ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य
bishowkhabar.com · Tue Oct 13 02:29:41 GMT 2026

काठमाडौं – सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणसम्बन्धी ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन् ।
आयोजनाले सार्वजनिक गरेको सूचनाअनुसार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन, आनिङ–आरसीसी संयुक्त उपक्रम (जेभी) र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक मूल्याङ्कनमा योग्य भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)