एनभिए क्लब लिग भलिबल : आर्मीमाथि बुलबुले राराको पुनरागमन जित
onlinekhabar.com · Sat Apr 03 01:09:01 GMT 2021
२१ चैत, काठमाडौं । बुलबुले रारा क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पाँचौ संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ पहिलो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शुक्रबार भएको पुरुषतर्फ खेलमा पाकिस्तानी खेलाडी सम्मिलित बुलबुले राराले पहिलो सेट हारेर पनि त्यसपछि लगातार तीन सेट जित्दै आर्मीलाई ३-१ ले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)