किशोरलाई जंगलमा लगेर यातना दिएको भिडियो सार्वजनिक भएपछि पाँच जना पक्राउ
onlinekhabar.com · Tue Oct 13 02:35:16 GMT 2026

२७ असोज, धनगढी । कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका–९ रतनपुर बस्ने १६ वर्षीय किशोरलाई अपहरण गरी जंगलमा पुर्याएर कुटपिट तथा यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)