नवयुगकाे घुँडाकाे सफल शल्यक्रिया, कम्तिमा ८ साता मैदान बाहिर
neplays.com
नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकरको घुँडाको सफल सल्यक्रिया भएको छ ।
लिगको तयारीका लागि भएको ब्रिगेड ब्याइजविरुद्धको मैत्रीपुर्ण खेलमा उनलाई चोट लागेको थियो । जसका कारण उनको दायाँ घुँडाको मेडिएल कोल्याटरल लिगामेन्ट अर्थात एमसीएलमा चोट लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)