मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको खैबर पख्तुनख्वामा पीटीआईका शीर्ष नेता हिरासतमा, संकटकाल लागु

baahrakhari.com · Tue Oct 13 02:42:46 GMT 2026

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रदेश प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का शीर्ष नेताहरूलाई हिरासतमा लिइएको छ । खैबर पख्तुनख्वा प्रदेश सरकार निलम्बन गरी संकटकाल लागु गरेपछि उनीहरूमाथि कारबाही गरिएको हो ।

पाकिस्तान सरकारले आइतबार राष्ट्रपतिमार्फत अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वामा संकटकाल घोषणा गर्दै सोहेल अफ्रिदी नेतृत्वको प्रादेशिक सरकार बर्खास्त गरेको थियो । इस्लामाबादले प्रदेशमा इस्लामिक अतिवाद नियन्त्रण गर्न सरकार असफल भएको भन्दै यस्तो कदम चालेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)