सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
barnanmedia.com · Mon Jun 08 22:37:36 GMT 2026

पूर्वगृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पक्ष–विपक्षी दल नछुटाई सबैको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।
धादिङस्थित क्रिक रिसोर्टमा आयोजित अन्तरक्रियामा उनले वडाध्यक्षदेखि मेयरसम्म सबैको सम्पत्ति छानबिन हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)