ब्रोड पिकमा ज्यान गुमाएका थप तीन आरोहीको शव नेपाल ल्याइयो [तस्वीरहरू]
nepalviews.com · Tue Aug 11 13:22:22 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न नेपाल ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)