मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाँचबुझ आयोगलाई देखाएर फौजदारी अनुसन्धान रोक्न मिल्दैन

barnanmedia.com · Mon Oct 06 22:35:37 GMT 2025

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको अनुसन्धान गर्न गठित न्यायिक जाँचबुझ आयोगले कुनै पनि आपराधिक घटनाको अनुसन्धान गर्न आयोगको काम–कारबाहीले बाधा नपुग्ने स्पष्ट पारेको छ। योसँगै आन्दोलनमा घुसपैठ गर्ने, विध्वंश मच्चाउने र लुटपाटमा संलग्न हुनेलाई कारबाही गर्न प्रहरीलाई बाटो खुला गरिदिएको छ।

कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधका घटनामा प्रमाणअनुसार अनुसन्धान तहकिकात गर्न राज्यका अन्य निकायलाई कुनै बाधा नरहेको स्पष्ट पारेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)