एकैदिन छापियो ५ हजारभन्दा बढी इ–पासपोर्ट
setopati.com · Tue Aug 11 13:31:57 GMT 2026

राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गरेको छ।
विभागले साउन २५ गते एकैदिन ५ हजार ८७८ वटा विद्युतीय राहदानी छाप्न सफल भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)