हैजा र झाडापखालाबाट बच्न शुद्धीकरण गरेर पानी पिउन स्वास्थ्य मन्त्रालयको आग्रह
barnanmedia.com · Mon Oct 06 22:46:36 GMT 2025

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बाढी पहिरो तथा डुबानका कारण हैजा र झाडापखालालगायत पानीजन्य रोग लाग्न सक्ने भन्दै त्यसबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरेका हुन् । उमालेर वा ‘क्लोरिन’ झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन उनले आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)