मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

दाङमा ट्याक्टर दुर्घटना हुँदा २८ जना घाइते, चालक पक्राउ

nepalkhabar.com · Wed Jan 03 23:38:43 GMT 2024

दाङमा ट्याक्टर दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। वनबाट पात टिपेर ट्याक्टरमा फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका प्रहरीले जनाएको छ।

बुधबार साँझ लु२त ५१६४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)