सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै
lokaantar.com
दक्षिण–पश्चिम सोमालियाको बाइदोआस्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको ‘डाक्टर्स विदाउट बोर्डर्स’ (एमएसएफ)ले जनाएको छ ।
एमएसएफका अनुसार जनवरीयता बाइदोआमा पाँच वर्षमुनिका २१ हजारभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा करिब ५० प्रतिशतमा कुपोषण देखिएको संस्थाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)