नेपालसँगको संसदीय सहकार्यलाई थप विस्तार गर्ने अष्ट्रेलियाको प्रतिबद्धता
barnanmedia.com · Tue Aug 11 13:30:00 GMT 2026

अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टले नेपालसँगको संसदीय सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)